मा. यामलाल कँडेल
संरक्षक
मा.धनश्याम भण्डारी
अध्यक्ष
प्रमोद हमाल
उपाध्यक्ष
विश्वामित्र संज्याल
सदस्य सचिब
हाम्रो बारे
नेपालको संविधान २०७२ बमोजिम राज्य संघिय प्रणालीमा रुपान्तरण भए संगै स्थापित प्रदेश सरकारहरुले प्राप्त कार्यअधिकारको कार्यान्वयनको सन्दर्भमा कर्णाली प्रदेश सरकारले खेलकुदको माध्यमबाट सामुहिक भावनाको विकास गरि कर्णाली प्रदेशका नागरिकलाई स्वस्थ,अनुशासित,मर्यादित र गतिशिल बनाउने ध्यय लिई खेलकुद क्षेत्रको विकास र विस्तार गर्न कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ को व्यवस्थापन गरी कार्यान्वयनमा रहेको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ को व्यवस्था बमोजिम प्रदेश सरकारको २०७७ पौष ६ गतेको निर्णयले कर्णाली प्रदेश खेलकुद विकास परिषद स्थापना भएको हो । खेलकुद क्षेत्रको समग्र विकास र विस्तारका लागि व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रिको अध्यक्षतामा ९ सदस्यीय एक अविछिन्न उत्तराधिकारवाला स्वशासित अधिकार सहित खेलकुद परिषद गठन भएको छ । परिषद मातहत रहनेगरि प्रत्येक जिल्लामा एक जिल्ला खेलकुद विकास समिति गठन गरि जिल्लामा सबै खेल समबद्ध...
थप पढ्नुहोस्सदस्य सचिवको सन्देश
विश्वामित्र संज्याल
सदस्य सचिब
नेपालको संविधान २०७२ बमोजिम राज्य संघिय प्रणालीमा रुपान्तरण भए संगै स्थापित प्रदेश सरकारहरुले प्राप्त कार्यअधिकारको कार्यान्वयनको सन्दर्भमा कर्णाली प्रदेश सरकारले खेलकुदको माध्यमबाट सामुहिक भावनाको विकास गरि कर्णाली प्रदेशका नागरिकलाई स्वस्थ,अनुशासित,मर्यादित र गतिशिल बनाउने ध्यय लिई खेलकुद क्षेत्रको विकास र विस्तार गर्न कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ को व्यवस्थापन गरी कार्यान्वयनमा रहेको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ को व्यवस्था बमोजिम प्रदेश सरकारको २०७७ पौष ६ गतेको निर्णयले...
थप पढ्नुहोस्Media Coordinator
Bibas Kumar Sejuwal
Media Coordinator
सूचना तथा जानकारीहरु
समाचार तथा अपडेटहरू
सुरु भयो ‘रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता’
मुगु । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र…
थप पढ्नुहोस्१४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले प्राप्त गरेका पदकहरु
उसु – २ रजत पदक ४ कास्य पदक
थप पढ्नुहोस्१४ औं राष्ट्रिपति रनिङ सिल्ड नतिजाः कीर्तिमानी स्वर्ण सहित कर्णाली प्रदेश तेस्रो
सुर्खेत । १४ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा…
थप पढ्नुहोस्