खेलाडीहरुको बिदाई

गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने कर्णाली प्रदेशका खेलाडीहरुलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय यज्ञ बहादुर बुढाक्षेत्रीज्यूले विभिन्न खेल विधाका खेलाडीहरुलाई मिति २०७९ असोज २५ गते विदाई गर्नु भयो ।

विदाई हुने खेलाडीहरु
विदाई हुने खेलाडीहरु

Next Post

निर्माणधिन प्रदेश रंगशाला

२० पुष २०७९, बुधबार १३:२७

सुचना तथा जानकारी