Next Post

कर्णाली खेल्दो छ

६ फाल्गुन २०७९, शनिबार १६:०२
मिति २०७९ फागुन ५ गते कर्णाली उत्सव ‘कर्णाली खेल्दो छ’ सेसनमा छलफलको लागि पत्रकार भुपेस उपाध्यायको साथमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्री विश्वामित्र संज्यालज्यूको साथमा नन्दा बस्याल, कार्यकारी वोर्ड सदस्य, राष्ट्रिय खेलकुद परिषद्,जगदीश भट्ट, प्रमुख प्रशिक्षक, राष्ट्रिय भलिवल टिम ।

सुचना तथा जानकारी