खेलाडी सम्मान तथा प्रोत्साहन कार्यक्रमको केहि झलक

कर्णाली खेलकुद विकास परिषद्को आयोजनामा आज मिति २०७९ चैत ९ गते कर्णाली प्रदेशको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलहरुमा सहभागी भई कर्णाली प्रदेशलाई विभिन्न पदक दिलाउने खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन कार्यक्रमको झलकहरु ।

 

 

Next Post

खेलाडी सम्मान तथा प्रोत्साहन कार्यक्रममा उपस्थित खेलाडीहरु

९ चैत्र २०७९, बिहीबार १७:४५
आज मिति २०७९ चैत्र ९ गते कर्णाली प्रदेश खेलकुद विकास परिषदले आयोजना गरेको खेलाडी सम्मान तथा प्रोत्साहन कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरुज्यूहरुबाट कर्णाली प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएर पदक दिलाउने कार्यक्रममा उपस्थित खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरणका केहि झलकहरु । यो कार्यक्रममा सम्मान गरिएका खेलाडीहरुमा १२ औं […]

सुचना तथा जानकारी