१३ औं राष्ट्रपति रनिङ्गशिल्डमा सहभागि हुने खेलाडीहरुको बिदाई

मिति २०८० बैशाख १५ देखि १७ गते सम्म काठमाडौंमा संचालन हुने १३ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि कर्णाली प्रदेशबाट सहभागि हुने विभिन्न विधाका खेलाडीहरुलाई कर्णाली प्रदेशका मुख्यमन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषदका संरक्षक कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय राजकुमार शर्माज्यू र समाजिक विकास मन्त्री एवं परिषद्का अध्यक्ष माननीय खड्ग बहादुर पोख्रेलज्यूले मिति २०८० बैशाख १३ गते विदाई गर्नु भयो ।

Next Post

१३ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा कर्णालीले जितेका पदक

१४ बैशाख २०८०, बिहीबार २२:१२
मिति २०८० बैशाख १५ देखि १७ गतेसम्म काठमाडौंमा संचालन भएको १३ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले ४ स्वर्ण, ३ रजत, १० कास्य पदक जिति कर्णाली प्रदेश समग्रमा मधेश प्रदेश र गण्डकी प्रदेशलाई पछि पार्दै पाँचौ स्थानमा आएको छ । कर्णाली प्रदेशको तर्फबाट उक्त प्रतियोगितामा सहभागि खेलाडीहरुले जितेका […]

सुचना तथा जानकारी