विजया दशमी २०८० को शुभकामना आदानप्रदान

आज मिति २०८० कार्तिक १ गते कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव बिश्वामित्र संज्यालज्यूको उपस्थितिमा प्रदेश गौरबको आयोजना निर्माणाधिन प्रदेश रंगशालामा कार्यरत श्रमिकहरुको बीचमा विजया दशमी २०८० को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

 

Next Post

सूचना

१ कार्तिक २०८०, बुधबार १९:२८
जुम्ला जिल्ला चन्दनाथ रंगशाशलाको प्याराफिड निर्माणका लागि आब्हान गरिएको सूचना  

सुचना तथा जानकारी