जेठ १० गते सम्मको लागी समय थप गरिएको बारे सूचना

राष्ट्रिय खेलकुद परिषद् अन्र्तगत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा कर्णाली प्रदेशको खेलकुद विकासमा सहयोग पुग्ने गरी सहायक प्रशिक्षक प्रशिक्षण कोर्ष सञ्चालन हुने भएको हुँदा तपसिल बमोजिम योग्यता पुगेका ईच्छुक कर्णाली प्रदेशका खेलाडीहरुले यो सूचना पुन यहि जेठ १० गते सम्मको लागी थप गरिएकोले कर्णाली प्रदेश खेलकुद विकास परिषदको कार्यालय समय भित्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्, सुर्खेत वा सम्वन्धित जिल्ला खेलकुद विकास समितिमा वा परिषद्को ईमेल karnalisportscouncil@gmail.com मा दरखास्त पेश गर्न यो सूचना पुन प्रकाशित गरिएको छ ।

Next Post

सूचना

३ जेष्ठ २०७९, मंगलवार १०:५०