पोशाक दर्ताको लागि राष्ट्रिय खेलकुद परिषदमा अनुरोध

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीले प्रयोग गर्न तयार गरेको खेल पोशाक दर्ताको प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई अनुरोध गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव श्री बिश्वामित्र संज्यालज्यूले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङज्यूलाई हस्तान्तरण गर्नु भयो ।

Next Post

१४ औं राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता सुरु

२ फाल्गुन २०८०, बुधबार २१:४१
आज मिति २०८० फागुन ७ गते कर्णाली प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता सोमबारदेखि सुर्खेत स्थित निर्माणाधिन प्रदेश रंगशालामा सुरु भएको हो । कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री राजकुमार शर्माज्यूले प्रतियोगिताको उद्घाटन गर्नु भयो प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री शर्माज्यूले कर्णाली प्रदेश सरकारले खेल […]

सुचना तथा जानकारी