प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न

आज मिति २०८० फागुन ९ गते कर्णाली प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिताको यहि फागुन ७ गते कर्णाली प्रदेशसरकारका मुख्यमन्त्री माननीय राजकुमार शर्माज्यूले उद्घाटन गर्नु भएको थियो । आज उक्त प्रतियोगिताको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री माननीय मंगल बहादुर शाहीज्यूको प्रमुख आतिथ्यतामा समापन भयो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यहि फागुन ७ गतेदेखि ९ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा सहभागि भएका कर्णाली प्रदेशका १० वटै जिल्लाको नतिजा यस प्रकार छ ।
फोटो ग्यालरी

Next Post

१४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको अन्तिम नतिजा

९ फाल्गुन २०८०, बुधबार २०:५८
कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यहि फागुन ७ गतेदेखि ९ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा सहभागि भएका कर्णाली प्रदेशका १० वटै जिल्लाको नतिजा यस प्रकार छ ।

सुचना तथा जानकारी