यस्तो देखियो फोटो फिचरमा ‘रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता’२०८१

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र खेलकुद विकास समिति मुगुको आयोजनामा मिति २०८१ बैशाख २६ गतेदेखि २८ गतेसम्म संचालन हुने मुगु हुटु रारा तालको किनारमा ‘रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता’ फोटो फिचरमा यस्तो देखियो ।

 

Next Post

मन्त्री श्रेष्ठ र सदस्य सचिव संज्यालज्यू बीच १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका विषयका छलफल

२६ बैशाख २०८१, बुधबार १८:३९
मिति २०८१ जेठ ३ गते नेपाल सरकार युवा तथा खेलकुद मन्त्री माननीय बिराज भक्त श्रेष्ठज्यूले कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्री विश्वामित्र संज्यालज्यूसँग १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका बिषयमा छलफल गर्नु भएको छ ।