नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय यज्ञबहादुर बुढाक्षेत्री लगायत कर्णाली प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएका खेलाडीहरु गण्डकी प्रदेशको पोखरा रंगशालामा प्रवेश गर्दै ।

Next Post

खेलाडीहरुको बिदाई

२० पुष २०७९, बुधबार १३:१४
गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने कर्णाली प्रदेशका खेलाडीहरुलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय यज्ञ बहादुर बुढाक्षेत्रीज्यूले विभिन्न खेल विधाका खेलाडीहरुलाई मिति २०७९ असोज २५ गते विदाई गर्नु भयो ।

सुचना तथा जानकारी