आज मिति २०८० बैशाख ६ गते गण्डकी खेलकुद परिषदको टोली अन्तर प्रदेश भ्रमणको लागि कर्णाली प्रदेशमा पुगी कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष श्री प्रमोद हमालज्यू र परिषदका सदस्य सचिव श्री विश्वामित्र संज्यालज्यूसँग भेट गरी परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पुगि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजकको रुपमा रहेको कर्णाली प्रदेशमा खेलकुद क्षेत्रका भौतिक पूर्वाधार अनुगमन गर्नु भएको छ ।
भ्रमण टोलि
धनश्याम पौडेल सदस्य सचिव गण्डकी प्रदेश खेलकुद परिषद
दिलबहादुर गुरुङ कार्यकारी सदस्य
ऋषिराम गौतम कार्यकारी सदस्य
योगेन्द्र शेरचन बोर्ड सदस्य
चन्द्रा घले गुरुङ बोर्ड सदस्य
विष्णुमाया गुरुङ सदस्य
गिरमान गुरुङ सदस्य
सेत पुन अध्यक्ष जिल्ला विकास समिति नवलपुर
तोपलाल भुसाल कार्यालय प्रमुख
निकण्ठ ढकाल आर्थिक प्रशासन शाखा प्रमुख