१० राष्ट्रिय खेलकुद प्रतियोगिता बारे रा.खे.प सदस्य टंकलाल घिसिङको भनाइ भिडियो सहित

१० औं राष्ट्रिय प्रतियोगिताको पूर्ब तयारीको लागि कर्णाली प्रदेश पुगेका राखेप सदस्य सचिव टंकलाल घिसिङले तोकिएको मिति भन्दा एक पनि खेल नसर्ने बताउनु भएको छ ।

Next Post

दशौं राष्ट्रिय खेलकुदको तयारीलाई तिब्र बनाउदै कर्णाली प्रदेश

२५ मंसिर २०८०, सोमबार ११:११
आज मिति २०८० पौष २ गतेका दिन कर्णाली प्रदेशमा पहिलो पटक वीरेन्द्रनगर नगरपालिका कालिन्चोकमा क्रिकेट मैदान निर्माण कार्यको कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राजकुमार शर्माज्यूले शुभारम्भ गर्नु भयो । क्रिकेट मैदानको लागत अनुमान रु, ९८ लाख निर्माण सम्झौता रकम रु, ७३ लाख १८ हजार ३३७ रुपैया ६६ पैसा निर्माण सम्झौता सम्पन्न […]

सुचना तथा जानकारी