Next Post

तेस्रो बार्षिक उत्सव भव्यरुपमा सम्पन्न

७ पुष २०८०, शनिबार २१:१४
कर्णाली प्रदेश खेलकुद विकास परिषदको तेस्रो स्थापना दिवश भव्यरुपमा सम्पन्न भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदले आयोजना गरेको तेस्रो स्थापना दिवश कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्री बिश्वामित्र संज्यालज्यूको अध्यक्षता र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष माननीय मन्त्री […]