प्रशिक्षक प्रशिक्षण कोर्ष सम्बन्धी जरुरी सूचना

राष्ट्रिय खेलकुद परिषद् अन्र्तगत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा कर्णाली प्रदेशको खेलकुद विकासमा सहयोग पुग्ने गरी सहायक प्रशिक्षक प्रशिक्षण कोर्ष सञ्चालन हुने भएको हुँदा तपसिल बमोजिम योग्यता पुगेका ईच्छुक कर्णाली प्रदेशका खेलाडीहरुले यो सूचना प्रकाशित मितिले १५ औं दिन कार्यालय समय भित्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्, सुर्खेत वा सम्वन्धित जिल्ला खेलकुद विकास समितिमा वा परिषद्को ईमेल karnalisportscouncil@gmail.com मा दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

Next Post

कराते र बिच भलिबल खेलाडीहरुको विदाई

२२ चैत्र २०७८, मंगलवार १०:५२
सुर्खेत चैत्र २२ । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरका दुई खेलमा सहभागी हुन जाने खेलाडीहरुको मंगलवार विदाई गरिएको छ । यहि चैत्र २४ देखि २६ गते सम्म ललितपुरमा संचालन हुने कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता र सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा पाल्पा रानीमहलमा संचालन हुने राष्ट्रिय बिच भलिबल […]

सुचना तथा जानकारी