रारा अल्ट्रा म्याराथन दौड प्रतियोगिता २०७८ सम्बन्धी सुचना

कर्णाली खेलकुद क्लव जुम्लाले कर्णालीको खेलकुद तथा साहसिक खेलकुद पर्यटन प्रवद्र्धन गर्नका लागी किर्तिमानी धावक श्री हरी बहादुर रोकायाको संयोजकत्वमा तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन दौड प्रतियोगिता २०७८ साल चैत्र २६ गते जुम्ला देखि रारा सम्म आयोजना गर्न लागेकाले सो खेलमा त्याहा मातहातका जिल्ला जिल्लाहरुबाट खेलाडी सहभागी गराई प्रतियोगिता सफलाको साथ सम्पन्न गर्न सहयो गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ ।

Next Post

नेत्रहिन क्रिकेट संघको प्रशिक्षण तालिमको उद्घाटन

२१ चैत्र २०७८, सोमबार १०:५४
सुर्खेत, कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा नेत्रहिन क्रिकेट संघको प्रशिक्षण तालिम आज देखि सुरु भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालले नेत्रहिन क्रिकेट संघका खेलाडीहरुलाई परिषदको तर्फबाट विभिन्न खेलकुद सामाग्रिहरु दिएर प्रशिक्षण तालिमको उद्घाटन गर्नु भयो । तिन दिन सम्म संचालन हुने प्रशिक्षण तालिममा कर्णाली […]

सुचना तथा जानकारी