Next Post

रुकुमको चौरजहारीमा कर्णाली प्रदेश क्रिकेट रंगशाला बन्ने

५ माघ २०७८, बुधबार १०:५६
सुर्खेत,माघ १६ । संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कर्णाली प्रदेश स्तरीय क्रिकेट रंगशाला निर्माणको लागी प्रक्रिया थाल्न निर्देशन दिएका छन् । उनले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई यस्तो निर्देशन दिएका हुन् ।शनिबार कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल अर्थमन्त्री शर्मालाई भेट्न उनको सरकारी […]