खेलाडी सम्मान तथा नगद पुरस्कार बितरण सम्बन्धमा

कर्णाली प्रदेशबा प्रतिनिधित्व गर्दै १२ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा प्रोत्सहान पुरस्कार रकम लिन छुट भएका र १३ औं राष्ट्रपति रनिङ्गशिल्ड तथा ICC U19 Mens Cricket world cup -2023 चौथो खुल्ला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता,१६ औं एसियन क्रसकन्ट्री प्रतियोगिता,२०२३ १०औं ISKDJ cup-2023 पारा राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागि भई पदक प्राप्त गरेका तपसिल बमोजिमका खेलाडीहरुले प्राप्त गरेको प्रमाण पत्र र बैंक खाता नं. (चेकको)को प्रतिलिपी कर्णाली प्रदेश खेलकुद विकास परिषदको कार्यालयमा पेश गरी मिति २०८० फागुन ७ गते उद्घाटन हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा खेलाडी सम्मान तथा पुरस्कार रकम वितरण गरिने भएकोले उक्त दिन उपस्थितिका लागि जानकारी गराइन्छ ।

 

Next Post

पोशाक दर्ताको लागि राष्ट्रिय खेलकुद परिषदमा अनुरोध

२९ माघ २०८०, सोमबार १३:२१
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीले प्रयोग गर्न तयार गरेको खेल पोशाक दर्ताको प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई अनुरोध गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव श्री बिश्वामित्र संज्यालज्यूले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङज्यूलाई हस्तान्तरण गर्नु भयो ।

सुचना तथा जानकारी