Next Post

रारा अल्ट्रा म्याराथन दौड प्रतियोगिता २०७८ सम्बन्धी सुचना

१२ फाल्गुन २०७८, बिहीबार १०:५७
कर्णाली खेलकुद क्लव जुम्लाले कर्णालीको खेलकुद तथा साहसिक खेलकुद पर्यटन प्रवद्र्धन गर्नका लागी किर्तिमानी धावक श्री हरी बहादुर रोकायाको संयोजकत्वमा तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन दौड प्रतियोगिता २०७८ साल चैत्र २६ गते जुम्ला देखि रारा सम्म आयोजना गर्न लागेकाले सो खेलमा त्याहा मातहातका जिल्ला जिल्लाहरुबाट खेलाडी सहभागी गराई प्रतियोगिता सफलाको […]