एथलेटिक्स – ७ स्वर्ण पदक, २ रजत पदक, ५ कास्य पदकभलिबल – १ कास्य पदककबड्डी – १ कास्य पदककराँते – २ स्वर्ण पदक ५ कास्य पदकतेक्वान्दो – १ स्वर्ण पदक १ रजत पदक
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश खेलकुद विकास परिषद् अन्तर्गत संचालन, समन्वय तथा सहयोगमा आयोजना गरिने विभिन्न खेलुकद प्रतियोगिताहरुमा मिडिया साझेदारी (पार्टनर) को रुपमा काम गर्न ईच्छुक टेलिभिजन, पत्र पत्रिका, अनलाईन मिडिया, एफ.एम. रेडियो, युटुव मिडियाहरुलाई निम्न कागजातहरु सहित प्राविधिक र आर्थिक प्रस्ताव १५ दिन भित्र यस परिषद्को कार्यालय […]